बारामा बलात्कारपछि बालिकाको हत्या : पथलैयाको राजमार्गको अवरोध खुल्यो, सिमरा र जितपुरमा कायमै
ekantipur.com · Wed Aug 19 12:20:51 GMT 2026

बारामा बलात्कारपछि बालिकाको हत्या : पथलैयाको राजमार्गको अवरोध खुल्यो, सिमरा र जितपुरमा कायमै
सिमरामा अन्दाजी ३-४ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको विरोधमा प्रदर्शन गरी सडक अवरोध गरिएको हो ।
Read full story at source (ekantipur.com)