अनुदान कोटाका शिक्षकको तलब बढ्यो, ईसीडी सहजकर्ता र विद्यालय कर्मचारीलाई पनि राहत
kendrabindu.com · Wed Aug 19 12:25:42 GMT 2026

काठमाडौं । सरकारले संघीय शिक्षण सहयोग अनुदानअन्तर्गत कार्यरत शिक्षक तथा विद्यालयमा कार्यरत कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले माध्यमिक तह र आधारभूत तहका अनुदान कोटाका शिक्षकको पारिश्रमिक सम्बन्धित तहका तृतीय श्रेणीका शिक्षकसरह कायम गर्ने निर्णय गरेको हो।
Read full story at source (kendrabindu.com)