भारतीय स्थल सेनाध्यक्ष सेठ ४ दिने नेपाल भ्रमण पूरा गरी स्वदेश फिर्ता
kathmandupati.com · Wed Aug 19 12:27:53 GMT 2026

काठमाण्डु – भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठले नेपालको ४ दिने औपचारिक भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन् ।
प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा नेपाल आएका भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ तथा उनकी धर्मपत्नी कोमल सेठलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजंग केसी तथा उनकी धर्मपत्नीले बिदाइ गरे ।
Read full story at source (kathmandupati.com)