राणाविरुद्धको महाभियोग प्रकरण, भदौ १० मा अर्को सुनुवाइ
baahrakhari.com · Wed Aug 19 12:34:11 GMT 2026

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको महाभियोग प्रकरणको रिटमाथि अर्को सुनुवाइ आगामी भदौ १० गतेका लागि तय भएको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार (भदौ ३) बहस नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको हो । सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले महाभियोग प्रकरणको रिट आगामी १० गते सुनुवाइ गर्ने गरी हेर्दाहेर्दैको अवस्थामा रहेको जानकारी दिए ।
Read full story at source (baahrakhari.com)