बागमती प्रदेशमा एमाले, नेकपा र राप्रपाबीच मन्त्रालयको भागबण्डा टुंगियो
onlinekhabar.com · Wed Aug 19 12:35:00 GMT 2026

३ भदौ, हेटौंडा । बागमती प्रदेशमा करिब एक वर्षदेखि रिक्त सभामुखसहित ७ वटा मन्त्रालयको भागबण्डा टुंगिएको छ ।
बुधबार नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राप्रपाबीच नयाँ सरकार गठनका लागि ६३ जना बहुमत सांसदको समर्थनसहित दाबी पेस भएसँगै मन्त्रालयको भागबण्डा पनि टुंगो लगाइएको एमाले सांसद आनन्दकुमार श्रेष्ठले जानकारी दिए ।
Read full story at source (onlinekhabar.com)