सहायक रथी पहाडी उपरथीमा बढुवा
barnanmedia.com · Wed Aug 19 12:32:22 GMT 2026

नेपाली सेनाका प्राविधिक सहायक रथी विश्वबन्दु पहाडी उपरथीमा बढुवा भएका छन्।
बुधबार प्रधानसेनापति अशोकराज सिग्देलले जंगी अड्डामा उपरथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
Read full story at source (barnanmedia.com)