मौसम खराबीका कारण घाइते बोकेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण
clickmandu.com · Wed Aug 19 12:43:32 GMT 2026

काठमाडौं । भैरहवामा भएको सवारी दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि काठमाडौं ल्याउँदै गरेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण गरिएको छ।
मौसममा अचानक आएको खराबीका कारण हेलिकप्टरलाई गजुरी गाउँपालिका–५ स्थित वडा कार्यालय नजिकै सुरक्षित रूपमा अवतरण गरिएको हो।
Read full story at source (clickmandu.com)