सभापति लामिछानेले मन्त्री र सांसदहरूलाई भने– प्रधानमन्त्रीसहित छिट्टै दलको बैठक बस्छ
setopati.com · Wed Aug 19 12:49:38 GMT 2026

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री तथा संसदीय दलका नेता बालेन शाहसहित छिट्टै दलको बैठक बस्ने बताएका छन्।
बुधबार सिंहदरबारमा मन्त्री र सांसदहरूसँग छलफल गर्ने क्रममा सभापति लामिछानेले उक्त जानकारी दिएका हुन्।
Read full story at source (setopati.com)