बालेन्द्र सरकारले निरंशुकताका सबै कीर्तिमान तोड्यो- बादल
lokaantar.com

नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले बालेन्द्र शाह नेतृत्वको सरकारले छोटो समयमै निरंशुकताका सबै कीर्तिमान तोडेको टिप्पणी गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले यसको शुरूआत राष्ट्रियता, लोकतन्त्र तथा जनजीविकाका संवाहकहरूमाथि सुशासनको आवरणमा झुट्टा आरोप थोपर्ने, थुन्ने र समाप्त पार्ने अभियानबाट भएको उल्लेख गरे । त्यो अभियान अझै जारी रहेको बादलको भनाइ छ ।
Read full story at source (lokaantar.com)