सरकारको नेतृत्व लिन रवि लामिछानेलाई रामबहादुर थापाको सुझाव
annapurnapost.com · Wed Aug 19 12:46:34 GMT 2026

काठमाडौं : नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा (बादल)ले सरकारको नेतृत्व लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सुझाव दिएका छन्। मुलुकमा देखिएका समस्या समाधानका लागि प्रधानमन्त्रीसहित सिंगो सरकार पुर्नगठन गर्न माग गर्दै थापाले यस्तो सुझाव दिएका हुन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले मुलुकमा देखिएका गम्भीर समस्या समाधनका लागि सत्तारूढ दलका सभापतिको हैसियतले लामिछानेले पहलकदमी लिनुपर्ने बताए। प्रधानमन्त्री बालेन्द्र शाह जनता र संसदप्रति जवाफदेही नभएको थापाको आरोप छ।
Read full story at source (annapurnapost.com)