मन्त्रिपरिषद्का ११ निर्णय : शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो, जापानको २ अर्ब ७३ करोड अनुदान स्वीकार
newsofnepal.com · Wed Aug 19 12:48:23 GMT 2026

काठमाडौँ।
सरकारले शिक्षक, विद्यालय कर्मचारी तथा प्रारम्भिक बाल विकास सहजकर्ताको पारिश्रमिक वृद्धि गर्नेदेखि जापान सरकारबाट प्राप्त हुने करिब २ अर्ब ७३ करोड रुपैयाँ बराबरको अनुदान स्वीकार गर्नेसम्मका ११ वटा निर्णय गरेको छ।
Read full story at source (newsofnepal.com)