चारदिने नेपाल भ्रमणपछि फर्किए भारतीय सेनाध्यक्ष सेठ
khabarhub.com · Wed Aug 19 12:51:25 GMT 2026

काठमाडौं – चारदिने नेपाल भ्रमणमा आएका भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठ स्वदेश फर्किका छन् ।
प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणमा नेपाल आएका सेठ बुधबार अपरान्ह स्वदेश फर्किएका हुन् । उनलाई त्रिभुवन बिमानस्थलमा बलाधिकृत रथी प्रदिप जंग केसीले विदाई गरेका थिए ।
Read full story at source (khabarhub.com)