कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले पाए विश्वासको मत
ekantipur.com · Wed Aug 19 12:52:39 GMT 2026

कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले पाए विश्वासको मत
कर्णालीका मुख्यमन्त्री शाहीको विश्वासको मतको पक्षमा २१ र विपक्षमा १३ मत परेको छ । दुई सांसद तटस्थ बसे भने तीन जना बैठकमा अनुपस्थित रहे ।
Read full story at source (ekantipur.com)