वरिष्ठ कलाकारलाई सम्मान गर्दै सिरियल ‘जुनी’ को टिजर सार्वजनिक
kendrabindu.com · Wed Aug 19 13:00:12 GMT 2026

काठमाडौं । सुरेश थापा ‘दर्शने’को लेखन तथा निर्देशनमा सिरियल ‘जुनी’ निर्माण भएको छ । बुधबार निर्माण टिमले स्रष्टा सम्मान कार्यक्रम गर्दै सिरियलको टिजर सार्वजनिक गरेको छ ।
काठमाडौंस्थित जय नेपाल हलमा आयोजित एक कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।
Read full story at source (kendrabindu.com)