गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६ को शीर्ष ६ फाइनलिस्ट घोषणा
baahrakhari.com · Wed Aug 19 13:03:32 GMT 2026

काठमाडौं । ग्लोकलले गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६ को शीर्ष ६ फाइनलिस्टहरूको नाम सार्वजनिक गरेको छ । नेपालमा उत्कृष्ट किशोरकिशोरीहरूलाई सम्मान गर्ने राष्ट्रिय मञ्च ग्लोकल टिन हिरोमा यस वर्ष सातै प्रदेशका किशोरकिशोरीहरूबाट ७९१ आवेदन परेको थियो ।
सबैभन्दा बढी आवेदन वाग्मती प्रदेशबाट २६.२७ प्रतिशत परेको थियो भने कोसी प्रदेश २०.३४ प्रतिशत र मधेस प्रदेश १९.४९ प्रतिशत क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।
Read full story at source (baahrakhari.com)