झुटो विवरण पेस गरेको आरोपमा तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनाविरुद्ध मुद्दा दायर
nagariknews.nagariknetwork.com · Wed Aug 19 12:46:05 GMT 2026

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लमजुङका दुई जना व्यक्तिलाई झुटो विवरण पेस गरेको आरोपमा मुद्दा दायर गरेको छ।
सुन्दरबजारस्थित आर्दश बाल माध्यमिक विद्यालयमा माध्यमिक तहमा कार्यरत शिक्षक नवराज केसी र तत्कालीन जिल्ला शिक्षा कार्यालय लमजुङका निमित्त जिल्ला शिक्षा अधिकारी होमनाथ न्यौपानेविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)