रिसाङको पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को टोली, सुरक्षित स्थानको खोजी थालियो
ekantipur.com · Wed Aug 19 13:06:30 GMT 2026

रिसाङका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को टोली, सुरक्षित स्थानको खोजी थालियो
प्राविधिक टोलीले पहिरोबाट भएको क्षति, जमिनको अवस्था र जोखिममा रहेका बस्ती अध्ययन गरी प्रभावितलाई स्थानान्तरणका लागि सुरक्षित स्थान पहिचान गर्नेछ।
Read full story at source (ekantipur.com)