गोली चलेको सबैलाई थाहा छ तर, अनुसन्धान अघि बढाउन पोस्टमार्टम रिपोर्ट छैन
ratopati.com · Wed Aug 19 13:15:00 GMT 2026

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले २५ वर्षअघिको नारायणहिटी राजदरबारमा भएको हत्याकाण्डबारे छानबिन गर्ने उद्घोष गरेको दुई महिना पुरा भैसकेको छ ।
जेठ २६ मा उनले गृहमन्त्री स्तरीय निर्णय गरेर दरबार हत्याकाण्डको छानबिन प्रक्रिया अघि बढाउने निर्णय गरेका थिए । तर, २०५८ जेठ १९ मा भएको नारायणहिटी हत्याकाण्डबारे यसअघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरेर थप छानबिनको प्रक्रिया अगाडी बढाउने निर्णय कार्यान्वयनमा कुनै प्रगति देखिएको छैन ।
Read full story at source (ratopati.com)