साउनमा मात्र ४० लाख ग्यास सिलिन्डर बिक्रि, अनावश्यक भण्डारण नगर्न निगमको आग्रह
nepalsamaya.com · Wed Aug 19 13:19:43 GMT 2026

काठमाडौं । नेपाल आयल निगमले बजारमा एलपी ग्यासको आपूर्ति पूर्ण रूपमा नियमित रहेको जनाउँदै आम उपभोक्तालाई आवश्यकता भन्दा बढी ग्यास खरिद तथा अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ।
निगमले सार्वजनिक गरेको पछिल्लो पाँच महिनाको तथ्याङ्क अनुसार बजारमा एलपी ग्यासको बिक्री र वितरण उल्लेख्य रूपमा बढेको छ।
Read full story at source (nepalsamaya.com)