राष्ट्रियसभाको अर्को बैठक भदौ ५ गते बस्ने
barnanmedia.com · Wed Aug 19 13:11:09 GMT 2026

राष्ट्रियसभाले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव स्वीकृत गरेको छ।
राष्ट्रियसभाको मंगलबारको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो।
Read full story at source (barnanmedia.com)