अबको प्रधानमन्त्री निर्विकल्प देउवाजी नै हो, दायाँबायाँ कुराको अर्थ छैन : उपसभापति खड्का
nepalpress.com · Thu Dec 01 11:24:11 GMT 2022
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको नै हुने दाबी गरेका छन् ।
बिहीबार नेपाली कांग्रेसका नेता स्व. कृष्णप्रसाद भट्टराई आश्रम बाँडेगाउँमा भट्टराईको शालिकमा श्रद्धाञ्जली अर्पण गर्न पुगेका उनले देउवा नै अगाडि आएपछि धेरै दायाँ बायाँ कुरा गर्न आवश्यक नभएको तर्क गरे ।
Read full story at source (nepalpress.com)