बीवाईडी गाडीमा एनसेलको आईओटी सिम
janaaastha.com

अब बीवाईडीका हरेक सवारीसाधन एनसेलको इन्टरनेट अफ थिङ्स (आईओटी) सिम जडित हुने भएको छ । यसका लागि एनसेलले नेपालमा बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडकको आधिकारिक वितरक साइमेक्स इन्कसँग साझेदारी गरेको छ ।
Read full story at source (janaaastha.com)