जम्बो टोली लिएर ऊर्जा मन्त्रालय किन पुगे गृहमन्त्री गुरूङ ?
corporatenepal.com · Wed Aug 19 13:19:44 GMT 2026

काठमाडौँ । गृहमन्त्री सुधन गुरूङ आज गोरखा १ का जलविद्युत् व्यवसायी लिएर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पुगे ।
आफ्नो क्षेत्रमा निर्माणाधीन जलविद्युत् आयोजनामा देखिएका समस्या लिएर मन्त्री गुरूङ ऊर्जा मन्त्रालय पुगेका हुन् ।
Read full story at source (corporatenepal.com)