हुआवे वाच फिट ५ प्रो नेपालमा सार्वजनिक, सीमित अवधिका लागि हुआवे फ्रीबड्स एसई २ निःशुल्क
lokaantar.com

नेपालमा हुआवे कन्जुमर उत्पादनहरूको राष्ट्रिय वितरक कल मोबिलिटी प्रालिले प्रिमियम डिजाइन, उन्नत स्वास्थ्य निगरानी, व्यावसायिक फिटनेस फिचर तथा स्मार्ट सुविधाहरूले सुसज्जित हुआवे वाच फिट ५ प्रो नेपालमा सार्वजनिक गरेको छ।
लन्चलाई अझ विशेष बनाउन हुआवेले सीमित अवधिका लागि विशेष अफर पनि ल्याएको छ। हुआवे वाच फिट ५ प्रो खरिद गर्ने ग्राहकले ५ हजार ४९० रुपैयाँ पर्ने हुआवे फ्रीबड्स एसई २ निःशुल्क प्राप्त गर्नेछन्।
Read full story at source (lokaantar.com)