भाइरल बनेको एउटा अनौठो ‘ग्र्याजुएसन’ उपहार
ukeraa.com

१ दिन अघि
एजेन्सी : नाइजेरियाका २३ वर्षीय छात्र प्रोमिस ओकोरोले अन्तिम परीक्षापछि आमाबाट पाएको अनौठो उपहारले अहिले सामाजिक सञ्जालमा चर्चा बटुलेको छ। विश्वविद्यालयको पढाइ पूरा गरेको खुसीमा उनकी आमा चिन्येरेले उनलाई बोका उपहार दिएकी थिइन्, जसको भिडियो भाइरल भएपछि उक्त बोकासमेत ‘सेलिब्रेटी’ बनेको छ।
Read full story at source (ukeraa.com)