कर्णालीमा एमालेले लगायो मन्त्रीको टुङ्गो
ratopati.com · Wed Aug 19 13:30:12 GMT 2026

सुर्खेत। मन्त्रालयको भागबन्डा टुङ्गिएसँगै कर्णालीमा सत्तारुढ दल नेकपा एमालेले मन्त्री टुङ्गो लगाएको छ । आफ्नो भागमा परेका ३ वटा मन्त्रालयलाई पूर्णता दिन एमालेले बुधबार नै मन्त्रीको नाम फाइनल गरेको हो।
जसअनुसार आर्थिक मामिला तथा योजनामन्त्रीमा टेकराज पछाई, सामाजिक विकासमन्त्रीमा जितबहादुर मल्ल र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयमा कलबहादुर हमाललाई पठाएको छ ।
Read full story at source (ratopati.com)