नक्कली प्रमाणपत्र बुझाएर जागिर खाने शिक्षक र नियुक्ति दिने तत्कालिन शिक्षा अधिकारी अख्तियारको फन्दामा
arthadabali.com · Wed Aug 19 13:31:12 GMT 2026

काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झुटा विवरण पेस गरी माध्यमिक तहको स्थायी शिक्षक नियुक्ति लिएको आरोपमा तत्कालिन जिल्ला शिक्षा अधिकारीसहित दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
अख्तियारले नक्कली प्रमाणपत्र पेश गरेको आरोपमा लमजुङका शिक्षक नवराज केसी र तत्कालीन जिल्ला शिक्षा कार्यालयका निमित्त जिल्ला शिक्षा अधिकारी होमनाथ न्यौपानेविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो ।
Read full story at source (arthadabali.com)