सरकारको दाबी– ग्यास आपूर्ति सहज बन्दै गएको छ
onlinekhabar.com · Wed Aug 19 13:27:51 GMT 2026

३ भदौ, काठमाडौं । सरकारले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्था क्रमश: सहज हुँदै गएको जनाएको छ ।
बुधबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सुस्मित पोखरेलले उक्त दाबी गरेका हुन् ।
Read full story at source (onlinekhabar.com)