भारतीय प्रधानसेनापति सेठको चारदिने नेपाल भ्रमण : रक्षा सहकार्यमा जोड
nepalviews.com · Wed Aug 19 13:36:31 GMT 2026

काठमाडौं । भारतीय सेनाका प्रधानसेनापति (सीओएएस) जनरल धीरज सेठलाई नेपालको मानार्थ महारथीको दर्जा प्रदान गरिएको छ ।
नेपाल भ्रमणमा रहेका जनरल सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरे । जनरल सेठले यही अवसरमा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटसमेत गरेका थिए ।
Read full story at source (nepalviews.com)