विश्वविद्यालयको ढिलासुस्तीले स्वर्ण पदक रोक्न मिल्दैन : मनितालाई पदक दिन सर्वोच्चको परमादेश
nepalpress.com · Wed Aug 19 13:35:59 GMT 2026

चितवन । विश्वविद्यालयको प्रशासनिक ढिलासुस्तीको सजाय निर्दोष विद्यार्थीलाई दिन नमिल्ने ठहर गर्दै सर्वोच्च अदालतले पूर्वाञ्चल विश्वविद्यालयलाई सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई नै स्वर्ण पदक प्रदान गर्न परमादेश जारी गरेको छ ।
न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र श्रीकान्त पौडेलको संयुक्त इजलासले चक्रवर्ती हबि एजुकेशन एकेडेमीबाट शैक्षिक सत्र २०१८–२०२० को ब्याचमा एलएलएममा पूर्वाञ्चल विश्वविद्यालयभरिकै सर्वोत्कृष्ट ८३.१२ प्रतिशत अंक प्राप्त गर्ने मनिता गुरुङलाई कानून स्नातकोत्तर स्वर्ण पदक प्रदान गर्न आदेश दिएको हो ।
Read full story at source (nepalpress.com)