नेताले ताली र गाली दुवै स्वीकार गर्नुपर्छ: अध्यक्ष साम्पाङ
barnanmedia.com · Wed Aug 19 13:30:26 GMT 2026

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेता भएपछि ताली र गाली स्वीकार गर्नुपर्ने बताएका छन्।
बुधबार संसद भवन बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष साम्पाङले दैनिक उपभोग्य वस्तुको अभावदेखि प्रशासनिक ढिलासुस्तीसम्मका विषयमा सरकारको आलोचना गरे। उनले जिम्मेवार निकायलाई जवाफदेही बनाउन आफूले सामाजिक सञ्जालमार्फत नैतिक दबाब दिँदै आएको उल्लेख गरे।
Read full story at source (barnanmedia.com)