एसियाली खेलकुदमा टेबलटेनिस : वरीयता सुधार्ने लक्ष्य
baahrakhari.com · Wed Aug 19 13:39:33 GMT 2026
काठमाडौं । एसियाली खेलकुदमा नेपालबाट नियमित सहभागिता जनाउने खेलमध्ये एक हो टेबलटेनिस । विश्वका उच्च वरीयताका खेलाडीहरू एसियामै भएकोले सहभागिताको करिब चार दशक बितिसक्दा पनि नेपाली खेलाडीहरू पदकको छेउछाउसम्म पनि अझै पुग्न सकेका छैनन् ।
जापानको आइची नागोयामा हुने २०औँ एसियाली खेलकुदमा पनि नेपालको लक्ष्य पदक हुनेछैन । नेपाली टोली वरीयता सुधार र बलिया राष्ट्रविरुद्ध उत्कृष्ट प्रदर्शनको अपेक्षाका साथ जापानमा सहभागिता जनाउँदै छन् ।
Read full story at source (baahrakhari.com)