काठमाडौँमा बंगलादेश र चीनका तस्बिर प्रदर्शनी
ratopati.com · Wed Aug 19 13:43:27 GMT 2026

काठमाडौँ। राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल र बंगलादेश फोटो पत्रकार सङ्घको संयुक्त आयोजनामा १८७औँ विश्व फोटो पत्रकारिता दिवसका अवसरमा विशेष फोटो प्रदर्शनी गरिएको छ ।
‘ब्युटिफूल बंगलादेश’ शीर्षकमा तथा नेपाली फोटो पत्रकारहरूले चीन भ्रमणका क्रममा खिचेका चीनका तस्बिर बुधबार बसन्तपुर (हनुमानढोका) परिसरमा प्रदर्शन गरिएको हो ।
Read full story at source (ratopati.com)