कर्णालीमा पूर्ण र गुणस्तरीय विद्युत् पहुँच पुर्याउने सरकारको प्राथमिकता : मन्त्री श्रेष्ठ
newsofnepal.com · Wed Aug 19 13:47:22 GMT 2026

काठमाडौं ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले कर्णाली प्रदेशलाई पूर्ण, भरपर्दो र गुणस्तरीय विद्युत् पहुँच भएको प्रदेश बनाउने सरकारको प्राथमिकता रहेको बताउनुभएको छ ।
Read full story at source (newsofnepal.com)