पत्रकार किशोर श्रेष्ठलाई धरपकड र पक्राउन नगर्न उच्च अदालतको अन्तरिम आदेश
kharibot.com · Wed Aug 19 14:05:00 GMT 2026

काठमाडौँ । पत्रकार किशोर श्रेष्ठलाई धरपकड र पक्राउ नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरलाई प्रतिवादी बनाएर श्रेष्ठले दायर गरेको निवेदनमा न्यायाधीश अच्युत कोइरालाको इजलासले बुधबार अन्तरिम आदेश दिएको हो ।
Read full story at source (kharibot.com)