नेताले ताली र गाली दुवै स्वीकार गर्नुपर्छ: हर्क साम्पाङ
kendrabindu.com · Wed Aug 19 14:13:12 GMT 2026

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सार्वजनिक जिम्मेवारीमा पुगेपछि प्रशंसाका साथै आलोचना र असन्तुष्टि पनि सहन सक्नुपर्ने बताएका छन्।
बुधबार संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै साम्पाङले दैनिक उपभोग्य वस्तुको अभाव, प्रशासनिक ढिलासुस्ती तथा बजारमा देखिएका समस्याप्रति सरकारको ध्यानाकर्षण गराए। जिम्मेवार निकायलाई जवाफदेही बनाउन आफूले सामाजिक सञ्जालमार्फत निरन्तर दबाब दिँदै आएको उनको भनाइ थियो।
Read full story at source (kendrabindu.com)