कर्णालीमा तीन सातापछि सरकार विस्तार, एमालेका ३ मन्त्रीले लिए शपथ
onlinekhabar.com · Wed Aug 19 14:36:16 GMT 2026

३ भदौं, सुर्खेत । नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही मुख्यमन्त्री नियुक्त भएको तीन साता पछि कर्णाली प्रदेश सरकार विस्तार भएको छ ।
नेकपा एमालेबाट सरकारमा सहभागी हुने तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
Read full story at source (onlinekhabar.com)