एस्प्रेसो– बालेनको समयमा पठन संस्कृति
onlinekhabar.com · Wed Aug 19 14:38:02 GMT 2026
रास्वपाकी एक सांसदले अघिल्लो साता कुराकानीका क्रममा सुनाएकी थिइन्– मोबाइल नखेलाई त सुत्नै सक्दिनँ ।
उनले यति भन्दासम्म मैले अहिलेको नयाँ पुस्ता यस्तै हो भन्ठानेथें । तर आज रास्वपा सभापति रवि लामिछानेले आफ्ना मन्त्री र सांसदलाई राम्रोसँग पढेर मात्रै सदनमा आउन दिएको निर्देशनले मलाई यो एस्प्रेसो बनाउन प्रेरित गर्यो ।
Read full story at source (onlinekhabar.com)