कर्णालीमा एमालेका मन्त्रीहरूले लिए शपथ
reportersnepal.com · Wed Aug 19 14:41:44 GMT 2026

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट मन्त्री बनेकाहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश प्रमुख यज्ञराज जोशीले बुधबार उनीहरूलाई शपथ खुवाएका हुन् ।
Read full story at source (reportersnepal.com)