‘योजना किनबेच हुने’ प्रदेशको पहिचान बदल्ने मुख्यमन्त्री भट्टको दाबी
ratopati.com · Wed Aug 19 14:49:04 GMT 2026

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारसँग जोडिँदै आएको योजना किनबेचको आरोपको अन्त्य गर्दै प्रदेशको नयाँ पहिचान स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रदेशमा हरेक वर्ष बजेट निर्माणका क्रममा बिचौलियाको चलखेल र कमिसनका आधारमा योजना छनोट हुने गरेको आरोप लाग्दै आएको छ। यही विषय पछिल्लो समय राजनीतिक विवादको कारणसमेत बन्दै आएको छ। यसअघि नेपाली कांग्रेस र नेकपा एमालेबिचको सत्ता सहकार्यसमेत योजना छनोट र बजेट पुनर्लेखनको विवाद उत्कर्षमा पुगेपछि टुटेको थियो।
Read full story at source (ratopati.com)