सर्लाहीको बासबारीमा एकै घरबाट १५ बोरा गाँजा बरामद, घरधनी फरार
nepallive.com · Wed Aug 19 14:45:45 GMT 2026

सर्लाही– सर्लाहीको कौडेना गाउँपालिका–१ लक्ष्मीपुरस्थित बासबारीबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार स्थानीय बिजन पटेलको टाली र बाँसले बनेको भुस राख्ने घरमा लागूऔषध गाँजा भण्डारण गरी राखिएको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो।
Read full story at source (nepallive.com)