पाँच दिनपछि खुल्यो मानव अधिकार आयोगको आँखा, धर्नारत लघुवित्त पीडितको माग पूरा गर्न सरकारसँग आग्रह
hamrakura.com · Wed Aug 19 00:00:00 GMT 2026
काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले पाँच दिनदेखि आफ्नै कार्यालय अगाडि धर्नामा रहेका बैंक, लघुवित्त, सहकारी, मिटरब्याजी प्रभावित तथा भूमिहीन सुकुमवासीको स्वास्थोपचार, बसोबास र शान्ति सुरक्षाको उचित व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ ।
विभिन्न माग राखेर पाँच दिनदेखि ललितपुरको पुल्चोकस्थित मानवअधिकार आयोगको कार्यालय अगाडि धर्ना बसेकाहरुको माग तत्काल समाधान गर्न सरकारसँग आयोगले आग्रह गरेको हो ।
Read full story at source (hamrakura.com)