मोबाइलको कभर र सिसा फेर्दा पर्यो प्रहरीका सईलाई १० लाख रुपैयाँको करदाता प्रोत्साहन बम्पर उपहार
rajdhanidaily.com · Wed Aug 19 15:09:27 GMT 2026

काठमाडौं । करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो बम्पर उपहार तुल पुडासैनीले जितेका छन् ।
आन्तरिक राजश्व विभागले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको उपस्थितिमा सोमबार मन्त्रालयमा उपहार घोषणा गरेको थियो । साउन महिनाको दोस्रो १६ दिनको हरेक दिनको एक एक जना र सबै सहभागीमध्येबाट छनोट गरिएको एक जनालाई बम्पर गरी १७ जना उपभोक्ता छनोट गरिएको थियो । त्यसैमध्येका बम्पर उपहार पुडासैनीले जितेका हुन् ।
Read full story at source (rajdhanidaily.com)