कालीकोटका नौ स्थानीय तहको बजेट चार अर्ब ५५ करोड
gorkhapatraonline.com · Fri Jun 26 05:05:47 GMT 2026

कालीकोट जिल्लाका नौवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् । जिल्लाका नौ स्थानीय तहमध्ये रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका र पचालझरना गाउँपालिकाले असार १० गतेअघि नै नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेका हुन् भने बाँकी छ स्थानीय तहले असार १० गते एकैसाथ बजेट ल्याएका हुन् ।
नौवटै स्थानीय तहको कुल बजेट ४ अर्ब ५५ करोड ६ लाख ३२ हजार २२६ रुपियाँ रहेको छ ।
Read full story at source (gorkhapatraonline.com)