रिक्त राजदूत नियुक्तिको प्रक्रिया अन्तिम चरणमा छ: परराष्ट्रमन्त्री
nagariknews.nagariknetwork.com · Wed Aug 19 15:18:54 GMT 2026

परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न देशस्थित नेपाली दूतावासहरूमा रिक्त रहेका राजदूत पदको नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन्।
बुधबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री खनालले रिक्त स्थानमा राजदूत सिफारिस तथा नियुक्तिको गृहकार्य छिट्टै टुङ्गिने जानकारी दिएका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)