चकलेट खुवाएर बलात्कार, त्यसपछि हत्या
annapurnapost.com · Wed Aug 19 15:14:15 GMT 2026

सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तीटोलस्थित एक घरमा मृत भेटिएकी तीन वर्षीया बालिका गरिमा (गढिमा) चौधरीको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ। साउन ३१ गते घर अगाडी खेल्दै गरेको अवस्थामा बेपत्ता भएकी बालिकाको शव मंगलबार साँझ फेला परेको हो।
घटनास्थल र शवको अवस्थाबाट हत्याको निष्कर्षमा पुगेको प्रहरीले शव भेटिएको केही समयमै घटनामा संलग्न एक १६ वर्षीय बालकलाई पक्राउ गरेको छ। पक्राउ परेका बालकले आफूले नै गरिमाको बलात्कार र त्यसपछि हत्या गरेको स्वीकार गर्दै घटनाबारे जानकारी दिएका छन्।
Read full story at source (annapurnapost.com)