इरानसँग तत्काल वार्ताको कुनै योजना छैन: ट्रम्प
barnanmedia.com · Wed Aug 19 15:19:44 GMT 2026

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्काल इरानसँग कुनै वार्ता वा छलफलको ठोस योजना नभएको बताएका छन् ।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमा इरानसँग कुनै वार्ता वा कुराकानी नभइरहेको तथा तत्काल निर्धारित वार्ता योजना नहरेको उल्लेख गरेका छन् ।
Read full story at source (barnanmedia.com)