कर्णालीका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण
makalukhabar.com · Wed Aug 19 15:34:11 GMT 2026

काठमाडौं । कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले आज सामाजिक विकासमन्त्री जीतबहादुर मल्ल, आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाई र जलस्रोत तथा ऊर्जा विकासमन्त्री कलबहादुर हमाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
Read full story at source (makalukhabar.com)