नक्सालमा इभी नेपाल मोटर्सको सोरुम
nayapatrikadaily.com · Mon Jul 26 02:35:00 GMT 2021
इभी नेपाल मोटर्सले नक्सालमा सोरुम स्थापना गरेको छ । कम्पनीले जर्मन टेक्नोलोजी बोसद्वारा सञ्चालित लिभ्निङका विभिन्न मोडल र रङहरूका इलेक्ट्रिक स्कुटरहरूका साथै इलेक्ट्रिक साइकल बिक्रका लागि सोरुम स्थापना गरेको हो ।
जसमा एलएक्स जिरो वान, एलएक्स जिरो टू, एलएक्स जिरो फोर, एलएक्स जिरो सिक्स, एलएक्स जिरो फाइभ–डी, एलएक्स जिरो एट र एलएन ट्वान्टी एम जिरो फोर रहेको जनाइएको छ ।
Read full story at source (nayapatrikadaily.com)