३५ वर्षमा केही भएन भन्न मिल्दैन : एमाले सचिव बस्नेत
annapurnapost.com · Wed Aug 19 15:27:06 GMT 2026

काठमाडौं : नेकपा (एमाले)का सचिव महेश बस्नेतले ३५ वर्षमा केही भएन भन्न नमिल्ने बताएका छन्। बस्नेतले रास्वपाका नेताहरुले नेपालमा केही पनि भएन भनेर जनतालाई गुमराहमा राख्ने काम गरेको जिकिर गरे।
उनले सरकारी तथ्यांक भन्दै सामाजिक सञ्जालमार्फत ३५ वर्षको अवधिमा भएका कामहरुको सूची उल्लेख गरेका छन्। २०४६ सालपछि नेपालले शिक्षा, स्वास्थ्य, पूर्वाधार, विद्युत्, सञ्चार, प्रविधि र जीवनस्तरका क्षेत्रमा ठूलो परिवर्तन गरेको उनको भनाई छ।
Read full story at source (annapurnapost.com)